fbpx

स्पेनिस क्लबलाई सात तीन गोल अन्तरले हराउँदै आर्सनल फाइनलमा !

एजेन्सी । आर्सनल यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब भ्यालेन्सियालाई समग्रमा सात तीन गोल अन्तरले हराउँदै आर्सनलले फाइनलमा स्थान बनायो । पहिलो लेगमा तीन एकको जित निकालेको आर्सनलले दोस्रो लेगमा बिहीबार राति चार दुईको जित निकाल्दै सहज रुपमा फाइनलको यात्रा तय गर्‍यो । दोस्रो लेगमा भ्यालेन्सिया विरुद्ध जित निकाल्न पिएरी अवामेयाङले ह्याट्रिक गरे । खेलको ११ औं मिनेटमा गामिरोकोे गो... थप पढ्नुहोस्

प्रिमियर लिगमा आर्सनल र चेल्सीको अंक बराबरी !

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीलाई हराउदै आर्सनलले चेल्सीसँगको अंक बराबरी गरेको छ । शनिबार राती भएको खेलमा आर्सनललले बर्नलीलाई ३ एक गोल अन्तरले हराएको हो । उसका लागि पिर्रे एमरिक एबयामुकले दुई तथा इओबीले एक गोल गरे । बर्नलीका लागि बर्निसले एक गोल फर्काए । जितसँगै आर्सनलले १८ खेलबाट ३७ अंकसहित लिगको पाँचौ स्थानमा रहन सफल भएको छ । समान अंक भएपनि चेल्सी गोल अन्तरले चौथो स्थानमा छ । चे... थप पढ्नुहोस्

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो, आर्सनल पनि विजयी !

लण्डन । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा साउथह्याम्पटनलाई ३ शुन्यले हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो । चेल्सीका लागि इडेन हजार्ड, रोज बार्कली र अल्भारो मोराटाले गोल गरे । जितपछि चेल्सी ८ खेलबाट २० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । यस्तै आर्सनलले फुलह्यामलाई हराएको छ । आइतबार रातीकै खेलमा आर्सनलले फुलह्यामलाई ५ एक गोलले हराएको हो ।... थप पढ्नुहोस्