शत्रुजीव व्यवस्थापनमा किसानको उत्साह

बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका किसान गत शनिबार एकै ठाउँमा आलु लगाउँदै गरेको अवस्थामा भेटिए । निकै उत्साहका साथ आलु लगाइरहेका किसानको अनुहारमा एक खालको उत्साह र आशाको अनुभूति गर्न सकिन्थ्यो । जैमिनी नगरपालिकाअन्र्तगत कृषि सेवा शाखा कुश्मीशेराले सञ्चालन गरेको शत्रुजीब व्यवस्थापन कृषक पाठशालामा उपस्थित सबैले कृषि प्राविधिकले दिएको जानकारीलाई निकै चाख दिएर सुनिरहेका थिएभने उनीहरुले भन... थप पढ्नुहोस्

बाँकेमा आलु उत्पादन राम्रो

नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखा ... थप पढ्नुहोस्