fbpx

‘आलोचना सरकारको हुनुपर्छ, राष्ट्रपतिको होइन’ :प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई लिएर भएको राष्ट्रपति विद्यादेवी भण्डारीप्रतिको अपमानजनक टिप्पणीलाई लिएर असन्तुष्टि जनाएका छन् ।सरकारको नीति तथा कार्यक्रमबारे आइतवार संसद बैठकमा जबाफ दिने क्रममा आलोचना राष्ट्रपतिको नभइ सरकारको हुनुपर्ने बताए । ‘आलोचना सरकारको हुनुपर्छ, राष्ट्रपतिको होइन’, ओलीले भने, ‘सरकारले जे लेखेको छ, त्यसलाई अक्षरशः संसदमा बाचन गर्ने जिम्... थप पढ्नुहोस्