fbpx

आजबाट तानसेन–बुटवल सडकखण्ड दैनिक ६ घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको सो सडकमा आजदेखि मंसिर १९ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको छ । तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढुंगा फुटाएर हटाउनुपर्ने भएकाले बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना... थप पढ्नुहोस्