नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

हंकङ। ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनलाई कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले आग्रह गरेका छन्। एनआरएन एशिया प्रशान्त क्षेत्रको भेलालाई हंकङमा संवोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सहि दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याँई नगर्न आग्रह गरे । केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पचिान गर्न पनि... थप पढ्नुहोस्