भूकम्पपीडितको घर निर्माणमा सघाउँदै आवास निर्माण साथी

गोरखा । घर बनाउन अलमलमा परेका गोरखाका भूकम्पपीडितलाई आवास निर्माण साथीले सहजीकरण सेवा प्रदान गरेको छ । भूकम्प गएको करीब ४० महीना बितिसक्दा पनि निर्माण शुरु गर्न नसकेका पीडितको घर छिटो बनाउन सहजीकरण शुरु गरिएको हो । नेपाल आवास पुनःनिर्माण परियोजना अन्तर्गतको आवास निर्माण साथीले जिल्लाका ६ स्थानीय तहका ४२ वडामा पुगेर घर निर्माण शुरु गर्न नसकेका असाहय, विपन्नलगायत सबै खालका सङ्कटापन्न लाभग्राहीलाई... थप पढ्नुहोस्