fbpx

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराएका छन् । विसं २०७२ वै... थप पढ्नुहोस्

निजी आवास निर्माणका लागि ६० प्रतिशतले तेस्रो किस्ता लिए

काठमाडौं । भूकम्प अति प्रभावित रामेछाप जिल्लामा निजी आवास निर्माणका लागि ६० प्रतिशतले तेस्रो किस्ताको रकम लिएका छन्। निजी आवासका लागि रामेछापका ४५ हजार २ सय ३४ जनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका थिए। उनीहरूलाई मापदण्डअनुसारको काम सम्पन्न गरेको प्रतिवेदनका आधारमा रकम उपलब्ध गराइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय... थप पढ्नुहोस्