fbpx

सवारी चालक लाइसेन्सको आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतका विभिन्न कार्यालयबाट लिँदै आएको लाइसेन्सको आवेदन बन्द भएको छ । विभागले सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिएको हो । पछिल्ला दिन विभागले अनलाइनबाट मात्रै फारम लिँदै आएको थियो । एकान्तकुना, सुकेधारा, जगाती, ठूलो भर्‍याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धवलागिरि, राप्ती, कर्णाली, भेरी, सेती र... थप पढ्नुहोस्