आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन

काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ। निगमले गत २९ भदौमा निगमको प्रबन्ध निर्देशक लागि आवेदन माग गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार १५ दिनको समयसीमा राखेर आवेदन माग गरिएकोमा उक्त संख्याका इच्छुकले आवेदन पेस गरेका छन्। आवेदन दिनेहरूमा नेपाल खाद्य संस्थानका पूर्व महाप्रबन्धकदेखि, निगमकै अधिकारीसम्... थप पढ्नुहोस्