fbpx

आज देशको पश्चिम भूभागमा पानी पर्ने सम्भावना, जाडो बढ्ने

काठमाडौं । देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेकोले बुधबार जाडो बढी महसुस हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद विभूति पोखरेलले पश्चिमी भूभागमा पानी पर्ने सम्भावना देखिएको र अन्य क्षेत्रमा पनि आशिंक बदली नै रहने भएकोले बुधबार अन्य दिनको तुलनामा चिसो धेरै महसुस हुने बताइन्। उनका अनुसार पश्चिमी वायुका कारण मौसममा आएको परिवर्तनले देशभरक... थप पढ्नुहोस्

देशभर चिसो बढ्नेक्रम जारी : पहाडी भेगमा आशिक बदली हुने सम्भावना !

काठमाडौं । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भ... थप पढ्नुहोस्