fbpx

कहाँ बाट बेपत्ता भए दिल्लीमा उद्धार गरिएका ८ नेपाली चेली ?

काठमाडौं:  भारतमा उद्धार गरिएका ८ जना नेपाली चेलीहरु सरकारी आश्रयगृहबाट हराएका छन्।   राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको  दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा रहेका उनीहरु बेपत्ता भएका छन् । दिल्ली महिला आयोग र माइती नेपाल दिल्लीको सहयोगमा उनीहरुलाई जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो। गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय... थप पढ्नुहोस्