fbpx

इँटा उद्योगमा विस्फोट, ६ लाखको क्षति

धादिङ । सोमबार बिहान राति दक्षिणी धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ को जीवनपुर इट्टा उद्योगमा सोमबार नचिनेको मानिसको समूहले विस्फोट गराउँदा ६ लाखको क्षति भएको छ । बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा ६ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको र उद्योगमा व... थप पढ्नुहोस्