fbpx

काभ्रेमा इँटाभट्टाको पर्खाल भत्किँदा २ बालबालिकाको मृत्यु

काभ्रे । इँटा भट्टाको पर्खाल भत्किएर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिकासहित दुई जना घाइते भएका छन्। इँटा भट्टामा बालबालिका प्रयोग धेरै भइरहेको भन्ने चर्चा चलिरहेको वेला काभ्रेको पाँचखाल नगरपालिका ७ श्रीरामपाटीस्थित हनुमान इँटा भट्टामा यस्तो घटना भएको हो। रोल्पा जिल्ला गंगादेवी गाउँपालिका १ का ज्ञानबहादुर परियारको ११ महिने बालक निर्माण परियार र उनकै ३ वर्षीया छोरी जेनिशा परियारको ध... थप पढ्नुहोस्