प्रशासनको संरक्षणमा इँटा उद्योगीको अवैध धन्दा

विश्वनाथ ठाकुर सर्लाही । सर्लाही जिल्लामा अवैध रूपमा इँटा उद्योग सञ्चालन भइरहेको छ । कानुनी प्रक्रिया नपुर्याइकन राज्यको करोडौं राजश्व छल्न र कुम्ल्याउन पल्केका व्यवसायिका कारण वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन हुँदै आइरहेका छन् । सरकारले तोकेको मापदण्डविपरित स्थानीय प्रशासनको मिलोमतोमा यस्ता उद्योग सञ्चालनमा रहेको दर्तावाला इँटा उद्योग व्यवसायीको आरोप ... थप पढ्नुहोस्