फुलहमद्वारा जोकानोभिच बर्खास्त, रानिएरीलाई क्लबको जिम्मेवारी

काठमाडौं । इंग्लिश प्रिमियर लिग क्लब फुलहमले क्लाउडियो रानिएरीलाई प्रशिक्षकमा नियुक्त गरेको छ । फुलहमले बुधबार प्रशिक्षक स्लाभिसा जोकानोभिचलाई बर्खास्त गर्दै प्रिमियर लिग विजेता लेष्टर सिटीका पुर्व प्रशिक्षक रानिएरीलाई क्लबको जिम्मेवारी दिएको हो । यस सिजन खराब प्रदर्शन जारी राखेपछि फुलहमले जोकानोभिचलाई बर्खास्त गरेको हो । यसै सिजन प्रिमियर लिगमा उक्लिएको फुलहम १२ खेलमा १ जितसहित ५ अंक जोडेर ल... थप पढ्नुहोस्