मंगलबार , असोज १३, २०७७

गृहपृष्ठ / ट्याग / इंग्ल्याण्ड

इंग्ल्याण्ड

तोडियो इंग्ल्याण्डको शान, श्रृङ्खला अष्ट्रेलियाको कब्जामा

तोडियो इंग्ल्याण्डको शान, श्रृङ्खला अष्ट्रेलियाको कब्जामा

१ असोज, एजेन्सी । इङ्ल्याण्डबिरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा इङ्ल्याण्डलाई उसकै मैदानमा ३ विकेटले हराउँदै अष्ट्रेलियाले श्रृङ्खला २–१ ले जितेको हो । जितसँगै इंग्ल्याण्डको ९ खेलसम्मको अपराजित श्रृङ्खलामाथि अष्ट्रेलियाले पूर्णविराम लगाई दिएको छ । विश्वकप विजेता इंग्ल्याण्ड पछिल्लो ९ श्रृङ्खलासम्म घरेलु मैदानमा अपराजित थियो । वल्र्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अष्ट्रृेलियाले २ बल बाँकी छदै भेट्टायो । उसका…

२ हप्ता पहिले