श्रीलंकाविरुद्ध इंग्ल्यान्ड २ – ० ले अघि

एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी भएको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ७ विकेटले हराएको हो । जितसंगै इंग्ल्यान्डले पाँच खेलको सिरिजमा २ - ० को अग्रता बनाएको छ । यसअघि दोस्रो एकदिवसीय इंग्ल्यान्डले ३१ रन्को जित निकालेको थियो भने पहिलो खेल नतिजाबिहिन बनेको थियो । केन्डीमा वर्षाको कारण ढिला सुरु भएको खेल २१ ओभरमा छोट्... थप पढ्नुहोस्