fbpx

स्टर्लिङ म्यानचेस्टर सिटीमै रहने

काठमाडौं । इंल्याण्डका मिडफिल्डर रहिम स्टर्लिङ प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमै रहने भएका छन् । स्टर्लिङले क्लब सिटीसंग थप पाँच बर्ष क्लबमै रहन मौखिक सहमति गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । यस्तै स्टर्लिङले केहि दिनमा सन् २०२३ सम्म क्लबमै रहने गरी नवीकरण सम्झौता गर्ने बताईएको छ । सिटीसंग स्टर्लिङको सम्झौता सन् २०२० सम्म रहेको छ । नयाँ सम्झौता अनुसार स्टर्लिङले हरेक साता ३०० म... थप पढ्नुहोस्