१७ विदेशी खेलाडी पिएल क्रिकेटमा सहभागी

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल)टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता हुने भएको छ । मङ्सिर २२ गतेदिख शुरु हुने प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता रहने भएको छ । प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन÷तीन तथा एउटा क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । दीपेन्द्रसि... थप पढ्नुहोस्