fbpx

इङ्ल्याण्डसंग पाकिस्तानको १२ रनको हार

एजेन्सी । दोस्रो वन डे क्रिकेटमा इङ्ल्याण्डसंग पाकिस्तान १२ रनले पराजित भएको छ । ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाएर ३ सय ६१ रनमात्र बनाउन सक्यो । फरक जमानले १ सय ३८ रन बनाएको ईनिङ्मा बाबर आजम र असिफ अलीले समान अर्धशतकीय ईनिङ्स खेलेका थिए । कप्तान सर्फराज अहमदले ४१ र इमाम उल हले ३५ रन बनाएका थिए । ईङ्ल्याण्डको डेभिड विली र लिम प्लङकटले समान २-२ विकेट झारेका थिए । यसअघि, पाकिस... थप पढ्नुहोस्

सिटीसंग स्टरलिङको ३ बर्षको नयाँ सम्झौता

काठमाडौं । इङ्ल्याण्डका स्टार रहिम स्टरलिङले म्यान्चेष्टर सिटीसंगको अनुबन्धन सम्झौता नविकरण गरेका छन् ।उनले क्लबसंग तीन बर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । सहमती अनुसार उनी सन् २०२३ सम्म क्लबमा रहनेछन् । उनले प्रतिहप्ता ३ लाख पाउण्ड प्राप्त गर्नेछन् । २३ बर्षका इङ्ल्याण्डका फरवार्डको इतिहाद स्टेडियमसंगको सम्झौता यसै सिजनको अन्तिमबाट सकिन लागेको थियो । नयाँ सम्झौता अनुसार स्टरलिङ प्रि... थप पढ्नुहोस्