fbpx

इजरायली चलचित्र महोत्सव काठमाडौँमा शुरु

काठमाडौँ । झण्डै छ दशक लामो इजरायल र नेपालबीचको कूटनीतिक दौत्य सम्बन्धलाई सांस्कृतिक आदानप्रदानका माध्यमबाट अझ सुदृढ तुल्याउने उद्देश्यले आयोजित १२औँ इजरायली चलचित्र महोत्सव आजदेखि शुरु भएको छ । त्रिदिवसीय महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको विकास प्रयासमा आर्थिक एवं प्राविधिक सहायता उपलब्ध गराएकामा आभार व्यक्त गर्दै आर्थिक, सामाजिक र ... थप पढ्नुहोस्