fbpx

हेर्न नमिल्ने इजलासमै बारम्बार मुद्दाको पेशी

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिविरुद्ध परेको मुद्दामा बारम्बार हेर्न नमिल्ने इजलासमै मुद्दाको पेशी तोक्दै आएको छ । यसले गर्दा उच्च अदालतमा कार्यरत ८० जना न्यायाधीशले १८ महिनादेखि झेल्दै आएको मुद्दाको सुनुवाई प्रभावित भएको छ । न्यायाधिशहरुले लामो समयदेखि मुद्दा मामिला झेल्दा निष्पक्ष न्याय सम्पादनसमेत प्रभावित हुने ठानिन्छ । तत्कालिन प्रधानन्यायाधीश सुशिला कार... थप पढ्नुहोस्