fbpx

सर्वोच्चद्वारा गृहको पत्र कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्रालयले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिने’ पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजालसले आज गृहमन्त्रालयले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने पत्रको कार्य... थप पढ्नुहोस्

मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

भद्रपुर । झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दै आएको छ । आदिवासी जनजाति बाहुल्य भएको बाह्रदशी गाउँपालिकाकी उपप... थप पढ्नुहोस्

सप्तपाताल पोखरी सम्बन्धी तीनै मुद्दा एउटै इजलासमा सुनुवाइ हुने

ललितपुर । लगनखेलको सप्तपाताल पोखरी सम्बन्धी तीन मुद्दा बिहीबार एउटै इजलासमा राखेर सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले लामो समयदेखि सुनुवाइको क्रममा मुद्धा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासमा बुधबार यस्तो निर्णय गरेको हो । २०६७ देखि यसअघिसम्म मुद्दाको छुट्टाछुट्टै सुनुवाइ भए पनि निर्णयमा भने पुग्न सकिरहेको थिएन । नमुना मच्छिन्द्र मावि लगनखेलले ०६० मा पोखरीको जग्गामा व्... थप पढ्नुहोस्