fbpx

नवीकरण नगर्दा लुम्बिनी प्रालि र स्याङ्गजा इन्टरनेटको इजाजत खारेज !

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नवीकरण नगर्दा लुम्बिनी नेट प्रालि र स्याङ्गजा इन्टरनेटको इजाजत खारेज गरिदिएको छ । इमेल सहितको सेवा सञ्चालन गर्नको लागि अनुमति लिएको दुई वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको इजाजत खारेज गरिदिएको हो । दूरसंचार ऐन २०५३ ले तोकिएको म्यादभित्र इन्टरेनट सेवा प्रदायकले अनुमतिपत्र नविकरण नगराएमा त्यस्तो अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था गरेको छ । दुवै सेवा प्रदायकले... थप पढ्नुहोस्