दशैंका लागि रुट परमिट खुला, काठमाडौं आउने ठूला सवारी साधनलाई रोक !

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र 'रुट परमिट' खुला गरेको छ।  विभागले नेपालीहरूको महान् पर्व दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र 'रुट परमिट' खुला गरेको हो। विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन... थप पढ्नुहोस्