लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै हत्या

काठमाडौं । खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको छन् ।  इटहरी उपमहानगरपालिका ४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग लिभिङ टुगेदरमा बस्दै आएकी ३५ वर्षीय सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो । प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । विवाहित सोनियासँग ला... थप पढ्नुहोस्