fbpx

२४ घण्टामा ७ सय ६७ सवारी साधन परे कारवाहीमा

इटहरी । प्रदेश नम्वर १ मा सवारी नियम उल्लंघन गर्ने ७ सय ६७ जना कारवाहीमा परेका छन् । २४ घण्टामा अवधीमा सवारी नियम उल्लंघन गर्नेलाई  कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कारवाहीमा पर्नेहरु मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३१ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १२ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १० जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९३ जना, सवारी चालक अनुमति प... थप पढ्नुहोस्