रोनाल्डो र मान्डजुकिकको गोलमा युभेन्ट्सलाई ९ अंकको अग्रता

एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर 'एसपीएएल' लाई २ - ० ले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र मारियो मान्डजुकिकले एक एक गोल गरे । एसपीएएलविरुद्ध रोनाल्डोले २९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिला... थप पढ्नुहोस्