नापोलीको पुनरागमन जित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोलीले जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले जिनोआलाई २ -१ ले हराएको हो । जिनोआको मैदानमा नापोलीलाई जित दिलाउन फाबियन रुइजले एक गोल गरे । नापोलीले एक गोल आत्मघाती उपहार पाएको थियो । नापोलीका डाभिड बिरास्चीले आत्मघाती गोल गर्दा क्रिस्टियन कौमेले एक गोल गरेका थिए । खेलमा नापोलीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । खेलको २० औं मिनेटमा कौमेले गोल ... थप पढ्नुहोस्