fbpx

युक्रेनसंग इटाली बराबरी

काठमाडौं । इटालीले युक्रेनसंग बराबरी खेलेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गएराति इटालीले युक्रेनसंग १ - १ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इटालीले बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ फेड्रिको बर्नाडेस्चीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा रुस्लान मिलानोभस्काईले गोल गर्दै खेल १ - १ को बराबरीमा ल... थप पढ्नुहोस्