fbpx

नेपालीको थाइल्याण्डमा शानदार प्रदर्शन, इन्डोनेसिया ९२ रनले पराजित

काठमाडौं । नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि ट्वेन्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया २७ रनमा समेटियो। टस हारेर पलिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो। नेपालका लागि सर्वाधिक ४८ रन ... थप पढ्नुहोस्