fbpx

विश्वकप : उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा

काठमाडौं । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको प्रतिस्पर्धा आज हुँदैछ । आज राति हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो । सेमिफाइनलमा इंग्ल्या... थप पढ्नुहोस्