fbpx

इथियोपियाका सेनापतिको गोली हानी हत्या

एजेन्सी । इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिए । सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए । उक... थप पढ्नुहोस्
Ethiopia-farmer

इथियोपियामा जलवायु परिवर्तनको असर देखिँदै, ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो

काठमाडौं । अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित त्यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानी लगायतको ठूलो अभाव छ । यसबाट खासगरी बालबालिका र किशोरहरु सबैभन्दा बढी पीडित भ... थप पढ्नुहोस्

राष्ट्रसङ्घका महासचिवसहित अफ्रिकी ४० भन्दा बढी मुलुकका राष्ट्रप्रमुखको भेट

११ माघ, काठमाडौं । अफ्रिकी देशहरुका ४० जना भन्दा बढी राष्ट्रप्रमुख र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससहितको सम्मेलन हुनेभएको छ । इथियोपियाका उच्च अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार ३० औं अफ्रिकी युनियन (एयु) को सम्मेलनमा उनीहरूको भेट हुनेभएको हो । अफ्रिकी देशहरूको राजनीति र सुरक्षाका विषयमा उनीहरूको छलफल केन्द्रित हुने अपेक्षा गरिएको इथियोपियाका विदेश मन्त्री वर्कनेह ग... थप पढ्नुहोस्