इन्ग्लिश डिफेन्डर श युनाइटेडमै रहने

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लुक श युनाइटेड मै रहने भएका छन्  । लेफ्ट ब्याक श युनाइटेडमै रहने गरी क्लबसंग सम्झौतामा नवीकरण गर्न तयार भएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । इन्ग्लिश डिफेन्डर शले युनाइटेडसंग थप पाँच बर्ष क्लबमै रहने गरी नयाँ सम्झौता गर्ने बताईएको छ । शले हरेक साता १५० मिलियन पाउण्ड पाउने गरी क्लबसंग सम्झौता गर्ने बताईएको छ । २३ बर्षीय शको ... थप पढ्नुहोस्