इन्ग्लिश प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् । आज भएको खेलमा चेल्सी र युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । स्टामफोर्ड ब्रिजमा रोमान्चक बनेको खेलको इन्जुरी समयमा रोस बार्क्लीले गोल गरेपछि चेल्सी हारबाट जोगिएको हो । त्यसअघि एन्टोनियो रुडिगरले २१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, एन्थोनी मार्सियल च... थप पढ्नुहोस्