fbpx

असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

१३ भदौ, काठमाडौं । काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने भएको छ । जेसीजले सोमबार बेलुका पत्रकार सम्मेलन गरी आगामी असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा काठमाडौँ जेसीजका अध्यक्ष दीपक भण्डारीले देशभर रहेका १६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभा प्रष्फुटन गर्नका लागि हरेक... थप पढ्नुहोस्