fbpx

विश्वकै इन्टरनेट सेवामा केही समय समस्या !

काठमाडौं । केही समय विश्वको इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने भएको छ । केहि समय इन्टरनेटको मेन डोमेन र यो सँग जोडिएका नेटवर्क इन्फ्रास्ट्रक्चर डाउन हुने भएकोले इन्टरनेट युजर्समा समस्या उत्पन्न हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जानकारी दिएका छन्। आवश्यक मर्मतको कार्य गर्नुपर्ने भएकोले इन्टरनेट सेवा ४८ घण्टा सम्म डिस्टर्ब रहने सक्ने बताइएको छ। द इन्टरनेट कर्पोरेशन अफ असाइन्ड नेम्स ए... थप पढ्नुहोस्