fbpx

साउन १ गतेदेखि इन्टरनेट सेवा शुल्क १३ प्रतिशत, मारमा विद्यार्थी

काठमाडौं । साउन १ गतेदेखि सरकारले बढाएको इन्टरनेट करको मारमा आम विद्यार्थीहरु परेका छन् । साउन १ गते मंगलबारदेखि इन्टरनेट सेवा प्रदायकले १३ प्रतिशत कर सेवा शुल्क बाफत तिर्नुपर्ने भएपछि शिक्षाको सुचना लिन गुगल प्रयोग गर्ने आम विद्यार्थी लगाएत सर्वसाधारण नागरिक मारमा परेका छन् । सरकारको यो निर्णय बारे आलोचना भएपनि सेवा प्रदायक निकायले आफ्ना ग्राहकलाई शुल्क वृद्धि भएको बताएका छन् । सरकारले २०७१ सालम... थप पढ्नुहोस्