fbpx

प्रजातन्त्रमाथि हुने हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज काठमाडौंमा आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत पार्टी भएको बताए । सभापति देउवाले नयाँ संविधानका मौलिक अधिका... थप पढ्नुहोस्