ने क पा नेतृत्वको प्रदेश ५ मा करोडौंको घोटाला

बुटवल । प्रदेश ५ मा गाडी खरिदमा ठूलो घोटाला भएको छ । शंकर पोखरेल मुख्यमन्त्री रहेको प्रदेश ५ अन्तर्गत मन्त्रालय र प्रदेशसभा सचिवालयले खरिद गर्दै आएका सवारीसाधनमा अनियमितता भएको हो । गाडी खरिदमा अनियमितता भएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले छानविन गर्ने भएको छ । प्रदेश सरकार र सचिवालयले २५ करोड रुपियाँभन्दा बढीका सवारीसाधन खरिद गरेको छ । एकै कम्पनीबाट किनेका एकै प्रकारका सवारीसाधनको मूल्य भन... थप पढ्नुहोस्