इन्टरपोलको रेड नोटिसमा ८३ जना नेपाली

काठमाठौं । नेपालमा अपराध गरेर विभिन्न देश भागेका ८१ जना नेपाली र २ जना विदेशी गरी ८२ जनाका नाममा नेपाल प्रहरीले अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)  मार्फत रेड नोटिस् जारी गरेको छ। नेशनल क्रिमिनल ब्यूरो नेपाल ९एनसीबी० को तथ्यांक अनुसार ८१ जना नेपाली र २ जना विदेशी गरी ८३ जनाको नाममा नेपाल प्रहरीको अनुरोध पछि इन्टरपोल मुख्यालयले रेड नोटिस् जारी गरेको हो। गएको २ साता अघि तस्करीको ३३ किलो स... थप पढ्नुहोस्