fbpx

३३ किलो सुन तस्करीका अभियुक्त खड्का दुबईमा पक्राउ

काठमाडौं ।  ३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई प्रहरीले दुबईमा पक्राउ गरेको छ। इन्टरपोलको सहयोगमा उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो। उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ । उनका विरुद्धमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।... थप पढ्नुहोस्

इन्टरपोलको महासभामा भाग लिन आइजीपी दुबई प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७ औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका छन । महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्... थप पढ्नुहोस्