पिकेले जिताए बार्सिलोनालाई, टोटेनह्यामले इन्टरमिलानलाई हरायो !

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित हात पारेको छ । यसअघि नै अन्तिम १६ मा पुगेको बार्सिलोनाले बुधबार राती पीएसभी इन्दोभेनलाई २ एकले हराएको हो । ६१ औँ मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि जेरार्ड पिकेले ७० औँ मिनेटमा गोल गरेर टोलीको अग्रता दोब्बर पारेका थिए । पीएसभीका डे जोंगले ८२ औँ मिनेटमा एक गोल फर्काएपनि टोलीको हार टार्न सक... थप पढ्नुहोस्