fbpx

बर्दियाका सिडियो कुरुम्बाङ इन्टिग्रेटी आइडलबाट सम्मानित

काठमाडौं । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ यस वर्षको इन्टिग्रेटी आइडल बनेका छन् । निजामती कर्मचारीहरुलाई प्रदान गरिने यस सम्मानका लागि छनौट भएका पाँचजना मध्ये एसएमएस र अनलाइन मतका आधारमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ आइडलमा छनौट भएका हुन् ।   उनलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । यसैबिच सिडियो कुरुम्वाङलाई सम्मानका लागि भ्याली ह... थप पढ्नुहोस्