fbpx

सुनखानीमा पहिरो ६० को मृत्यु

एजेन्सी । इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको बाकन गाउँमा अवैधरुपमा सुनखानी उत्खनन् गरिरहेका हरुको पहिरोले पुरिएर ज्यान गएको जनाइएको छ। घटनामा १३ जनाको जिवितै उद्दार गरिएको इन्डोनेसियका विपत व्यवस्थापन अधिकारीले जनाएका छन्। इन्डोनेसियाको सरकारले सुन उत्खनन गर्न प्रतिबन्ध लगाएपनि अवैध रुपमा सुन उत्खनन भइरहेको छ।... थप पढ्नुहोस्

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियामा अाज केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् । पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विप... थप पढ्नुहोस्

मोवाइलको पासवर्ड नदिदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्

इन्डोनेसिया । श्रीमान श्रीमतीको बीचमा झगडाले विकराल रुप लिए छ इन्डोनेसियामा । मोबाइलको पासवर्ड नदिएको भन्दै सुरु भएको झगडाले श्रीमानले ज्यान गुमाएका छन् । मोबाइलको पासवर्ड नदिएको रिसमा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएर हत्या गरेकी हुन् । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए। त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको... थप पढ्नुहोस्

इल्याण्डमा नेपाली महिला क्रिकेट टिमले उपाधिका लागि घरेलु टोलीसँग खेल्दै

 काठमाडौं ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्यान्डमा जारी थाइल्यान्ड ट्वेन्टी–ट्वेन्टी स्मास क्रिकेटको फाइनलमा शनिबार घरेलु टोलीसँग खेल्दैछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हरायो ।अर्को सेमिफाइनलमा थाइल्यान्डले यूएईलाई ४९ रनले हरायो । शनिबार हुने खेलले उपाधि विजेताको टुंगो लाग्नेछ । नेपाली टोलीले प्रतियोगितामा अहिलेसम्मका सबै खेल जितेको छ ।आगामी महिना थाइल्या... थप पढ्नुहोस्

थाहा पाउनुहोस्, सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाडौं । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ । १.इन्डोनेसियामा दुई हजारको ज्यान लिने ... थप पढ्नुहोस्

इन्डोनेसिया : ज्वालामुखी विस्फोट र सुनामीबाट चार सयभन्दा बढीको मृत्यु, २० हजार विस्थापित

जाकार्ता । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ । उद्धार कार्यमा खटिएकाहरूले ज्वालामुखी विस्फोटपछि भीषणरूपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो । फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटी... थप पढ्नुहोस्

इन्डोनेसियामा १६ ‘मजदूर’ मृत फेला, विद्रोहीले हत्या गरेको आशङ्का

इन्डोनेसिया । इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ । अधिकांश मृतकको शरीरका विभिन्न भागमा गोली लागि बन... थप पढ्नुहोस्

इन्स्टाग्राममा सवैभन्दा धेरै मोदीका ‘फलोअर्स’

नयाँ दिल्ली । तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ । इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो । संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ । मोदीपछि द... थप पढ्नुहोस्

पपुवामा कामदारमाथि आक्रमण हुँदा ३१ मृत्यु

जयापुरा ।  इन्डोनेसियाको पपुवामा पृथकतावादीहरुको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको प्रहरी स्रोतले आज जानकारी दिएको छ । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरे... थप पढ्नुहोस्

इन्डोनेसियामा पुन : भूकम्प मृत्यु हुनेहरुको संख्या १३ सय पुग्यो

काठमाडौं । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी पुगेको छ । साठी हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोका अनुसार ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला व्यापारिक भवनमा क्षतिग्रस्त भएका छन् । मंगलबार एक होटलको भवन भग्नाबशेषबाट १५ जना... थप पढ्नुहोस्
1 2