fbpx

मोदीको शपथ आज, ओली नयाँ दिल्ली प्रस्थान, सुरक्षा व्यवस्था कडा

काठमाडौं । आज भारतको राजधानी नयाँ दिल्लीको सुरक्षास्थिति कडा पारिएको छ । प्रधानमन्त्री पदमा आजैबाट नरेन्द्र मोदीको दोस्रो इनिङ सुरु हुँदै छ । सन् १९७५ पछि लगातार पूर्ण बहुमतको सरकार बनाउने कीर्तिमान इन्दिरा गान्धीपछि मोदीलाई जुरेको छ । स्थानीय समय अनुसार, साँझ ७ बजे राष्ट्रपति भवनमा आयोजित भव्य कार्यक्रममा मोदीको दोस्रो कार्यकालको शपथ हुुँदैछ । कार्यक्रममा करिब आठ हजारको सहभागिता रहने जनाइएको छ ... थप पढ्नुहोस्

कुलंगार र देशद्रोहीले यो सत्य सुनुन् !

थारू, सन्थाल, उराउँ, राजबंशी, दनुवार, दुसाद, मुसहर, यादब आदिको अव्यवस्थित र उद्येश्यबिहिन बसोबासबाट विकसित भएको हो आजको तराई ♥ इन्द्र रिजाल ♥ भारतीयभन्दा बढी भारतीय (More Indian than Indians)  भएर भत्केको सिंहदरबारमा सीके राउतको रचना र सीके लालको संगीतमा लथालिङ्ग मधेश भजाउने राजनीतिक आवरणको नंगा नाच गर्दै आएका केहीलाई सुनाउनै पर्ने यो सत्य घटना : १९७५ मा सिक्किम बिलय गरेपछि बडा पौरखी र विजयी भए... थप पढ्नुहोस्