सडकले विद्यालय भवन भत्काउँदा बालबालिका चौरमा

बाँके । नेपालगञ्ज उपमहानगरपालिकासँगै जोडिएको इन्द्रपुर गाउँ, भौगोलिक हिसाबले निकै सुगम छ । झट्ट हेर्दा जो कोहीले पनि सुगमतासँगै विकसित भएको सोच्ने गर्छन् । मधेशी र मुस्लिम समुदायको बसोवास रहेको जानकी गाउँपालिका ३ मा पर्ने इन्द्रपुर गाउँको बीचमा रहेको विद्यालयको अवस्था यस्तो छ । विसं २०१७ मा स्थापित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था देख्दा जो कोहीलाई आश्चर्य लाग्ने गर्छ । द्वन्द्वले ग्रस्त... थप पढ्नुहोस्