fbpx

पाँचथरमा पेट्रोल छैन, कृत्रिम अभावका कारण दशैँ मनाउनेदेखि तिर्थयात्रीसम्मको बिचल्ली

काठमाडौं । दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल दशमी अगाडि नै सकिएको थियो । पेट्रोल अभाव भएपछि आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् । झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भने, “मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो, पेट्... थप पढ्नुहोस्