fbpx

काभ्रेपलाञ्चोकका चार अवैधानिक ‘खानी’ बन्द

काभ्रेपलाञ्चोक । जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ । दर्ता नभई सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुङ्गा खानी बन्द गरिएको हो । समितिद्वारा गठित प्राविधिक उपसमितिको प्रतिवेदन तथा जिल्ला समन्वय समितिको सिफारिसका आधारमा अवैधानिकरूपमा वर्षौँदेखि सञ्चालन हुँदै आएका चा... थप पढ्नुहोस्

इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

८ जेठ, काठमाडौं । १२ वटा वडा रहेको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वंशलाल तामाङ विजयी भएका छन् । राति अबेर घोषित अन्तिम मत परिणामअनुसार तामाङले पाँच हजार ३६५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का झम्क नेपालले पाँच हजार १६५ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकै मीरा अधिकारी लामा विजयी भएकी छिन् । उन... थप पढ्नुहोस्