fbpx

इन्द्रावतीका वडाध्यक्ष इन्द्रावतीमै मृत फेला !

मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गएराति ३ बजे घरबाट निस्केका अध्यक्ष श्रेष्ठ इन्द्रावती नदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् । श्रेष्ठले हाम फालेको या डुबेको के हो भन्ने अहिलेसम्म थाहा नभएको वडा सदस्य बखान तामाङले जानकारी दिए । घटनाको वास्तविकता बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जान लागेको जिल्ला ... थप पढ्नुहोस्

गाउँपालिकाको निर्देशन पछि इन्द्रावतीका क्रसर व्यवसायिलाई आपत्

नदीजन्य पदार्थ उत्खननमा रोक काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजÞार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गाउँकार्यपालिकाको निर्णयलाई कसैले बेवास्ता गरी नियम उल्लङ्घन गरेको पाइएमा कÞानूनबमोजिम कारवाही गरिने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले नेपाल बहस डट... थप पढ्नुहोस्

बालुवा चोरी गर्ने १३ ट्रक प्रहरी नियन्त्रणमा (हेर्नुस् ट्रक नंम्बर)

२४ साउन, काठमाडौं । अवैध रुपमा खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रकलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ । सोमबार राति इन्द्रावती नदीको किनारबाट लुकिछिपी बालुवा चोरी गरी काठमाडौं पठाउने क्रममा राति १० बजे ती ट्रकलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोला निरीक्षण गर्दा ती ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीको आँखा छलेर रात... थप पढ्नुहोस्